प्रथम महानगर खुल्ला फुटसलको उपाधि चाउथेलाई
काठमाडाैं | माघ ७, २०७९
पोखरा: चाउथे फुटबल क्लबले प्रथम महानगर खुल्ला फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।
नेपाल उद्योग तथा ब्यवसायी संघले आयोजना गरेको प्रथम महानगर खुल्ला फुटसल प्रतियोगितामा चाउथे फुटबल क्लबले उपाधि जितेको हो ।
फाइनल खेलमा चाउथे फुटबल क्लबले नदीपुर फुटबल क्लबलाई ४–० गोलले पराजित गर्दै उपाधि जितेको हो । उपाधि जितेको चाउथेले नगद १, उपविजता नदीपुरले ५० हजारसहित लाखसहित ट्रफि र मेडल प्राप्त गरे । त्यस्तै वेस्ट पेलेर र बेस्ट गोल किपर चाउथे फुटबल क्लबका रोसन नेपाली र सुदिप सुनारले जितेका छन् भने हाई स्कोर भाइवस वुटवल क्लबका रुविन गुरुङ्गले पाए।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

